DHN Admin बेलायती पर्यटकहरु बद्लिए। के यहाँको व्यवसाय सोहि अनुसार कार्य गर्न तयार छ ? बेलायत नेपालको लागि सबैभन्दा विश्वासिलो र महत्वपूर्ण पर्यटन बजार हो । बेलायती पर्यटकहरु पटक पटक नेपाल आउने गर्दछन् l ट्रेकिङ गर्छन् l यहाँको संस्कृतिलाई सम्मान गर्छन्, र खर्च पनि गर्छन् । यसर्थ, बेलाय... UK Tourism