DHN Admin चिनो व्यवसाय: बिर्सिएको अन्न अहिले स्वास्थ्यको खानी कर्णालीको सुदूर गाउँमा फल्ने अन्नको नाम हो चिनो । यसलाई पहिले बेवास्ता गरियो, बिर्सने पनि काम गरियो । तर आज, त्यही अन्न मधुमेह र उच्च रक्तचापका बिरामीका लागि वरदान बनेर सहरका बजारमा मागिन थालेको छ। यो... Chino Business in Nepal