DHN Admin अण्डाको बोक्रा नफाल्नुहोस् ! यसरी बनाउन सकिन्छ मल र लाखौंको व्यवसाय अण्डा खाएपछि हामी प्रायः बोक्रालाई फोहोरमा फालिदिन्छौं। तर यो सामान्य फोहोरलाई राम्रोसँग सुकाएर, पिसेर पाउडर बनाइदिएपछि यो प्राकृतिक क्याल्सियमको उत्कृष्ट स्रोत बन्न सक्छ। अण्डाको पाउडरबाट के के हुन्छ... Eggshell Powder Business in Nepal