DHN Admin गौरीशंकर संरक्षण क्षेत्र: तथ्याङ्क, विश्लेषण र व्यवसाय अवसर गौरीशंकर संरक्षण क्षेत्र नेपालको मध्य-उत्तर भागमा अवस्थित छ । यो संरक्षण क्षेत्रले दोलखा र रामेछाप जिल्लाको भू-भाग समेटेको छ भने यसको उत्तरी सीमाना तिब्बतसँग जोडिएको छ । काठमाडौँबाट यसको दूरी लगभग १३०... Gaurishankar Conservation Area