DHN Admin मन्दिरका फूलबाट नेपालमा आम्दानी: एउटा व्यावहारिक अगरबत्ती व्यवसायको अवसर फालिने फुलबाट आम्दानीको सम्भावना नेपालमा भएका ठूला देखि साना मन्दिरहरुमा दैनिक धार्मिक कार्यका लागि फूलहरु चढाउने काम हुन्छ l तिहार र दसैँजस्ता चाडपर्वहरूमा त यो मात्रा निकै बढेर जान्छ l दुर्भाग्य भनौ... Cow Dung Incense Business Turn Flowers into Incense Stick