Our Aim

हाम्रो उद्देश्य !

  • तथ्यांकको आधारमा नेपालमा बसेर गरि खाने सम्भावना खोज्नु !
  • भिन्न सोच्ने र तथ्यांकको आधारबाट ठोस निर्णय गर्न सक्ने वातावरण बनाउनु !
  • तथ्यांकलाई आधार मानेर कामलाई फरक तरिका बाट गर्ने वातावरण तयार गर्नु !
Career Graph

हामीले भिन्न पो सोचेनौ कि !

तथ्यांकले भन्छ, एसियामा अबको १० बर्षमा  मेडिकल टुरिज्म २.५ गुणाले बढ्छ l भारतमा बर्षेनी ५०००० पर्यटक त यसैका लागि आउने गर्छन l हामीले यो पाटोमा सोच्दै सोचेनौ कि ! यसको सम्भावनाको लागि तथ्यांक हेरौ !

हामीले भिन्न पो गरेनौ कि ! 

मकैको रेशाबाट चिया, लगायत मुटु र किड्नी रोगीको लागि औषधि बनाउन सकिन्छ l २०३० सम्ममा यसले हाराहारी ४०० मिलियन अमेरिकी डलर बराबरको कारोबार गर्ने छ l हामीले यसलाई व्यवसायिक रुपमा लान सकेनौ कि ! 

अरुले के गरेका छन्, हेरेनौ कि ! 

तथ्यांकले भन्छ, घिरौलाको जालोको माग विदेशमा प्रसस्त छ ! व्यक्ति, समूह लगायत संघ/संस्था र सरकारी निकायले यसलाई आफ्नो योजनामा पो राखेनौ कि ! यसको सम्भावनाको लागि तथ्यांक हेरौ ! 

Our Aim
यसबाट फाइदा कसरी लिने ?
  • आफ्नो रहरको क्षेत्रमा तथ्यांकले के भन्छ भनेर सजिलै संग हेर्नुहोस् !
  • तथ्यांक अध्ययन गरी सम्भावना र सम्भावित जोखिम सजिलैसंग थाहा पाउनुहोस् !
  • तथ्यांकमार्फत पछिको दिनको सम्भावना हेर्नुहोस् !
  • आयआर्जन र वृत्तविकासको खाका तयार पार्नुहोस् !
  • केहि दुबिधा भएमा हामीलाई सम्झनुहोस् !
Our Aim

फ्री डेमो !

🔔 Valid for Couple of Months

Login Request Form

Username / Password

tourismuser@datahomenepal.org / tourism
Other Sectors (Coming Soon)

Premium Feature Section

प्रीमियम युजरले तथ्यांकमार्फत !

  • आयआर्जन र वृत्तविकासको सम्भावना र सम्भावित जोखिम हेर्न सक्नुहुन्छ !
  • विवरणलाई बुद्धिमानी समाधान (Intelligent Solution) दिन सक्नुहुन्छ !
  • प्रस्तुति, विश्लेषण र प्रक्षेपणलाई नया ढंग दिन सक्नुहुन्छ !
Data Quote Compact
२१औं शताब्दीमा तेल होइन, तथ्यांक नै संसारको सबैभन्दा मूल्यवान सम्पत्ति हो।
— The Economist